Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
कांग्रेस, एमाले, माओवादीसहित सात पार्टीको बैठक बस्दै - Dainik Nepal
Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
सोमबार, ९ असोज २०७४
DainikNepal.com
सोमबार, ९ असोज २०७४

कांग्रेस, एमाले, माओवादीसहित सात पार्टीको बैठक बस्दै

दैनिक नेपाल २०७४ जेठ ५ गते १६:२२

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख राजनीतिक शक्तिहरूको बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केही समयपछि बस्ने बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम र राप्रपासहित सात पार्टीलाई बोलाइएको छ ।

प्रधानमन्त्री दाहालको निजी सचिवालयका अनुसार बैठकमा संविधान संशोधनकै विषयमा छलफल केन्द्रित रहनेछ ।

संसदको बजेट अधिवेशनमा संविधान संशोधनको तयारी प्रधानमन्त्री दाहालले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित