सोमबार, १५ जेठ २०७४
DainikNepal.com
सोमबार, १५ जेठ २०७४

वालिङ १४ मा एमालेको प्यानलै विजयी

दैनिक नेपाल २०७४ जेठ ५ गते ८:०१


स्याङ्जा, ५ जेठ । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा नेकपा एमालेका उम्मेदवार झम्मर बहादुर श्रेष्ठ निवार्चित भएका छन् ।
श्रेष्ठले १ हजार १ सय ६२ मत ल्याएर वडा अध्यक्षमा बिजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बोदराज कुँवरले १ हजार ५५ मत पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित