Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
एक सयभन्दा बढी सांसदको विदा स्वीकृत, धेरै विदा बस्नेमा आरजु र उपेन्द्र - Dainik Nepal
Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
सोमबार, ९ असोज २०७४
DainikNepal.com
सोमबार, ९ असोज २०७४

एक सयभन्दा बढी सांसदको विदा स्वीकृत, धेरै विदा बस्नेमा आरजु र उपेन्द्र

दैनिक नेपाल २०७४ जेठ ४ गते २०:३१

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

आरजु देउवा

काठमाडौं, ४ जेठ । संसद बैठक चलेका बेला अनुपस्थित भएका एक सयभन्दा धेरै सांसदहरूको विदा स्वीकृत भएको छ ।

चालु अधिवेशनको बिहीबार बसेको अन्तिम बैठकमा सभामुख ओनसरी घर्तीले सांसदहरूको विदा स्वीकृतिका लागि सदनमा पेश गरेकी हुन् ।

संसद नियमावली अनुसार दश दिनसम्म लगातार बैठकमा अनुपस्थित भएमा सांसद पद खारेज हुने व्यवस्था छ । तर, विदा स्वीकृत भएमा भने पद जाँदैन ।

बैठकमा धेरै अनुपस्थित हुनेमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा पनि पर्छिन् । आरजु ३५ दिनसम्म लगातार संसद बैठकमा अनुपस्थित भएकी छिन् ।

त्यसैगरी उपेन्द्र यादव र गगन थापा पनि संसद बैठकमा लगातार अनुपस्थित हुने सांसदको सूचीमा पर्छन् ।

संसद बैठकमा अनुपस्थित हुने केही सांसदहरूको सूची

१. हृदयराम थानी– २२ दिन
२. तप्तबहादुर विष्ट – १४ दिन
३. दिलशोभा पुन – १७ दिन
४. दीर्घराज भाट – १५ दिन
५. तारिणीदत्त चाटौत – २६ दिन
६. धनबहादुर बुढा – १२ दिन
७. बहादुर सिंह थापा ३० दिन
८. नरेन्द्रविक्रम नेम्वाङ – १९ दिन
९. बलदेव बोहरा – १३ दिन
१०. मोहनसिंह राठौर – ११ दिन
११. भागवत नेपाली – १० दिन
१२. शारदाकुमारी विश्वकर्मा – २२ दिन
१३. अमृतलाल राजवंशी – २३ दिन
१४. प्रमिला राणा – ११ दिन
१५. गौराप्रसाद कोइराला –५२ दिन
१६. शिवकुमार मण्डल – १० दिन
१७. महालक्ष्मी डिना उपाध्याय – ११ दिन
१८. एकनाथ ढकाल – २८ दिन
१९ . सीता गिरी ओली – १० दिन
२०. डा.चन्द्रमोहन यादव – २७ दिन
२१ दलबहादुर सुनार – १० दिन
२२. विश्वेन्द्र पासवान – ८४ दिन
२३. जनकराज जोशी – १५ दिन
२४. सुशीलकुमार श्रेष्ठ – ११ दिन
२५. सुधिरकुमार सिवाकोटी – ११ दिन
२६. अतहरकमाल मुसलमान – १४ दिन
२७. अनारकली मियाँ – १० दिन
२८. अभिषेकप्रताप शाह – २३ दिन
२९. अमर सिंह पुन – २१ दिन
३०. आरजु राणा देउवा – ३५ दिन
३१. आशा चतुर्वेदी – १० दिन
३२. इन्द्र झा – १० दिन
३३. उपेन्द्र यादव – ४६
३४. उर्मिलादेवी साह – १३ दिन
३५. कमल थापा – ११ दिन
३६. कमलेश्वर पुरी गोश्वामी – १५ दिन
३७. काशिम आली सिद्धिकी – २१ दिन
३८. केदारनन्दन चौधरी – ११ दिन
३९. गगन थापा – ३६ दिन
४०. गीता वाग्ले – १२ दिन
४१. गौरीकुमारी ओली – १२ दिन
४२. चन्द्रेश्वर झा – १७ दिन
४३. चन्द्रबहादुर गुरुङ – १३ दिन
४४. छायाँ शर्मा पन्त – १० दिन
४५. जनार्दन शर्मा – १० दिन
४६. जुनेत निषाद धुनिक – १३ दिन
४७. जयन्त चन्द – ११ दिन
४८. जीवनकुमारी घिमिरे – ११
४९. जंगीलाल राय – २२ दिन
५०. बिखबहादुर लिम्बु – १५ दिन
५१. डिल्लीबहादुर चौधरी – २८ दिन
५२. तरादेवी राई – १० दिन
५३. तेजकुमारी पौडेल – २८ दिन
५४. दिनेशप्रसाद यादव – ११ दिन
५५. दिनेश श्रेष्ठ – १०
५६. दीपक बोहरा – २२ दिन
५७. नगेन्द्रकुमार कुमाल – १० दिन
५८. नरबहादुर चन्द – १२ दिन
५९. नरहरि आचार्य ८७ दिन (बिरामी भएको)

प्रतिक्रिया
सम्बन्धित