Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
लिभरपुल तेस्रो स्थानमा फर्कियो - Dainik Nepal
Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
सोमबार, ९ असोज २०७४
DainikNepal.com
सोमबार, ९ असोज २०७४

लिभरपुल तेस्रो स्थानमा फर्कियो

दैनिक नेपाल २०७४ जेठ १ गते ७:५९

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

फाइल तस्बिर

लन्डन, १ जेठ । लिभरपुल इंग्लिस प्रिमियर लिगमा फेरि तेस्रो स्थानमा फर्किएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै लिभरपुल तेस्रो स्थानमा उक्लिएको हो ।

राति अबेर भएको खेलमा लिभरपुलले वेष्ट ह्यामलाई ४–० ले हराएको छ । लिभरपुलको जितमा फिलिप कोन्टिन्होले दुई तथा ड्यानियल स्टुर्रिज र डिवोक ओरिगीले एक एक गोल गरे ।

जितपछि लिभरपुलको लिगको एक खेल बाँकी हुँदा ७३ अंक भएको छ । चौथो स्थानको म्यानचेस्टर सिटीभन्दा एक अंकले अगाडि छ ।

अर्को खेलमा क्रिष्टल प्यालेसले हल सिटीलाई ४–० ले हरायो । हारपछि हल सिटी रेलिगेशनमा परेको छ । क्रिष्टल प्यालेस भने एक खेल बाँकी हुँदा ४१ अंकसहित १३ औं स्थानमा छ । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित