सोमबार, १५ जेठ २०७४
DainikNepal.com
सोमबार, १५ जेठ २०७४

बाबुराम भन्छन्- राजतन्त्र फर्कने खतरा छ (भिडियो)

दैनिक नेपाल २०७४ वैशाख २० गते १३:१०

काठमाडौं, २० वैशाख । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराइले नेपालमा राजतन्त्र फर्कन सक्ने खतरा राहेको बताएका छन् ।

मंगलबार साँझ दिशानिर्देशमा पत्रकार विजयकुमार पाण्डेसँग कुराकानी गर्दै भट्टराइले अग्रगामी शक्ति बलियो नभएको यस अवस्थामा राजतन्त्र फर्कन सक्ने खतरा रहेको बताएका हुन् ।

उनले गणतन्त्रको जग बलियो भइनसकेकोले अग्रगामी शक्ति बलियो हुनुपर्ने उनले बताएका छन् ।

पाण्डेसँगको कुराकानीमा उनले भने, ‘द्वन्द्व भड्कने खतरा छ, जातीय विषयलाइ मिलाएनमा भने पाश्चत्य शक्ति र राजतन्त्र फर्कने खतरा छ ।’

भिडियो:

https://www.youtube.com/watch?v=jdZVpq8Gb5Q&t=17s

प्रतिक्रिया
सम्बन्धित