बुधबार, १३ वैशाख २०७४
DainikNepal.com
बुधबार, १३ वैशाख २०७४

चुनावको मुखैमा गुल्मीमा एमाले र माओबादीबीच कार्यगत एकता

दैनिक नेपाल २०७४ वैशाख ८ गते १५:३३


काठमाडौं, ८ वैशाख । आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि गुल्मीमा नेकपा एमाले र माओबादी केन्द्रले कार्यगत एकता गरेका छन् ।

एमाले कार्यबाहक अध्यक्ष मधुकृष्ण पन्त र माओबादी इन्चार्ज बिरबहादुर कार्कीले विज्ञप्ती जारी गर्दै कार्यगत एकता गर्ने जनाएका हुन् ।

जिल्लामा रहेका अन्य राजनीति दलहरुलाई पनि सहकार्यको यात्रामा सहभागी हुन अनुरोध गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित