बिहीबार, १२ साउन २०७४
DainikNepal.com
बिहीबार, १२ साउन २०७४

अरुण नदी थुनियो, बरुण बजार खतरामा

दैनिक नेपाल २०७४ वैशाख ८ गते ११:०९

विराटनगर, ८ वैशाख । संखुवासभाको भोटखोला गाउँपालिकाको स्याक्सीलामा अरुण नदी थुनिएको छ ।

नदी थुनिएपछि करिव २ किलोमिटरको ताल बनेको छ । बरुण बजारको ४ वटा घरमा क्षति पुगेको स्थानीयले बताएका छन् ।

ढुंगासहित आएको बाढीले बिहीबार अरुण नदीको बहाव रोकिदिएको थियो । सो स्थानमा शुक्रबार बिहान प्रहरी उद्धारका लागि पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित