Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
एएनए बाल्टिमोर सम्मेलन मुल आयोजक समिति गठन - Dainik Nepal

सोमबार, ९ असोज २०७४
DainikNepal.com
सोमबार, ९ असोज २०७४

एएनए बाल्टिमोर सम्मेलन मुल आयोजक समिति गठन

दैनिक नेपाल २०७४ वैशाख ७ गते ९:२४

– विजय थापा

वाशिंगटन डिसी । दि एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए)को आगामी सम्मेलन म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा जुन ३० देखि जुलाई २ सम्म हुने भएको छ ।

एएनए कार्यकारी समितिले बिज्ञप्ति जारी गर्दै आगामी सम्मेलनलाई सफल बनाउन प्रारम्भिक मूल आयोजक समिति गठन गरेको छ ।

बाल्टिमोर समुदायले सम्मेलनलाई अभूतपूर्व ऐतिहासिक सफल बनाउन समर्पण गर्ने प्रतिबद्धता जाहेर गरेको छ । मेरील्याण्ड तथा पेनसेल्भानियाका लागि अवैतनिक महा बाणिज्यदूत प्रेमराजा महत सम्मेलनका लागि स्थानीय सभापतिमा मनोनीत गरिएको बिज्ञप्तिमा जनाइएको छ ।

सम्मेलनलाई सफल बनाउन अमेरिकाका विभिन्न राज्यहरुका प्रख्यात तथा विभिन्न क्षेत्रमा बिभिन्न पेसामा रहेका व्यक्तिहरुलाई प्रारम्भिक चरणमा आयोजक समिति को विशिष्ट सदस्यहरुमा छनौट गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित