Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
असीमित सम्भावना भएको स्मार्टफोन– सामसङ Galaxy S8 र Galaxy S8+ अब नेपालमा - Dainik Nepal
Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
सोमबार, ९ असोज २०७४
DainikNepal.com
सोमबार, ९ असोज २०७४

असीमित सम्भावना भएको स्मार्टफोन– सामसङ Galaxy S8 र Galaxy S8+ अब नेपालमा

दैनिक नेपाल २०७४ वैशाख ६ गते २०:२२

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

काठमाडौं, ६ वैशाख । सामसङ इलेक्ट्रोनिक्सले आजबाट असीमित सम्भावना, नयाँ डिजाइन, विशेषता र प्रयोगकर्ता मैत्री आफ्नो फ्ल्यागसिप स्मार्टफोन Galaxy S8 र Galaxy S8+ नेपाली बजारमा ल्याएको छ ।

यि स्मार्टफोनहरुले आफ्नो आश्चर्यजनक Bezel-less Dual Edge Infinity Display द्वारा Cinematic Viewing अनुभवलाई नयाँ अर्थ दिएको छ । साथै यसमा उत्कृष्ट Low Light क्यामेरा र व्याक्तिगत सहायकका रुपमा Bixbyजडित छन् ।

Galaxy S8 ले सामसङको शानदार डिजाइन र अर्थपूर्ण नवीनताद्वारा प्रयोगकर्ताको जिवन बदल्ने परम्परालाई अगाडि बढाएको छ । बिना बटन र तिखा कोणरहित Smooth Continuous display प्रदान गर्ने यसको Infinity Display र Bezel-less design ले १८ प्रतिशत बढि स्क्रिन दिन्छ जसका कारण Multi-tasking अझ सरल भएको छ । ५.८ इन्चको स्क्रिन रहेको Galaxy S8 र ६.२ इन्च रहेको Galaxy S8+ मा Home Key को सट्टामा Pressure Sensor भएको Intuitive Soft Key राखिएको छ ।

ठूलो स्क्रिन भएतापनि Galaxy S8 र Galaxy S8+ को गोलाकार किनार र Symmetric Side ले फोनलाई Compact र One Handed Operation का लागि उपयुक्त बनाएको छ । साथै अगाडि र पछाडि दुवैतिर The Corning® Gorilla® Glass 5 भएकाले फोनलाई टिकाउ र उच्च क्वालिटीको पूणर्ता दिएको छ ।

सामसङ नेपालका आइएम बिज प्रमुख प्रणयरत्न स्थापितका अनुसार Galaxy S8 र Galaxy S8+ मार्फत सामसङले अर्थपूर्ण नवीनताको सिमा फैलाउने स्मार्टफोन ल्याएको छ जसले कम्पनीको भरोसा अनि नयाँ आविष्कार र अलौकिक डिजाइनको परम्परालाई अघि बढाएको छ ।
Galaxy S8 र Galaxy S8+ मा Defense Grade Security Platform Samsung knox रहेको छ । साथै स्मार्टफोनमा Finger Print र Face Recognition जस्ता Biometric प्रविधिसँगै एकदमै सुरक्षित Biometric पहिचान प्रणाली Iris Scanner, सामसङको S Series मा पहिलो पटक राखिएको छ । पारम्परिक पिन र प्याट्रनसँगै ग्राहकहरुले आफ्नो चाहना अनुरुप सुरक्षा अपनाउन सक्नेछन् ।

असीमित सम्भावना बोकेको Galaxy

Galaxy S8 र Galaxy S8+ दुवै परिसकृत क्षमता र प्रयोगकर्ताले रुचाउने विशेषताहरुले भरिपुर्ण छन् ।

असीमित क्यामेरा: F1.7 Lens जडित ८ मेगापिक्सल फ्रन्ट क्यामेरा, Low Light मा पनि उज्यालो र High Resolution सेल्फी लिनकालागि उपयुक्त छ । यसका अन्य विशेषतामा Autofocus, Facial Recognition Technology, Fun Stickers र Stamps पर्दछन् ।
१२ मेगापिक्सल रियर क्यामेराको Dual Pixel प्रविधिले ध्रुत Autofocus प्रदान गर्दै एक्सन् फोटोग्राफिलाई पनि सहज बनाउँछ । साथै यसको F1.7 Lens र 1.5 Micron Pixels ले Low Light मा पनि उज्यालो र उच्च क्वालिटीको फोटो खिच्दछ ।

असीमित कार्यक्षमता: इण्डस्ट्रि मै पहिलो 10nm processor ले दिन्छ २० प्रतिशत कम ब्याट्रि खपत, सहज Multi-tasking र Graphic Intensive Games को अवरोधरहित अनुभव ।

असीमित मनोरञ्जन: विश्वकै पहिलो MOBILE HDR PREMIUMTM  को रुपमा रहेको UHD Alliance प्रमाणित मोबाईल यन्त्र Galaxy S8 र Galaxy S8+ ले चलचित्र निर्माताहरुले आफ्नो चलचित्र मार्फत देखाउन चाहने Vibrant Colors र  Contrast प्रदान गर्दछ । Galaxy S8 र Galaxy S8+ मा Vivid र Superior Graphic Technology द्वारा Next Level Gaming Experience का साथै आफ्नो Gamepack मार्फत लोकप्रिय गेमहरु र Vulkan API ले सर्पोट गर्ने प्रमुख गेमहरु प्रदान गर्दछ ।

असीमित सुविधा: Galaxy S8 र Galaxy S8+ मा Galaxy का लोकप्रिय विशेषताहरु सबै जडित छन् जस्तै:

  • IP68 water and dust resistance
  • Hybrid dual SIM slot
  • 64GB internal memory with expandable support up to 256GB
  • Always-on display
  • Fast and wireless charging capabilities

आफ्नो फोनसँग अन्तरक्रिया गर्ने नयाँ तरिका

यसको नयाँ Bixby बटनले तपाइँलाई सजिलो भोइस, टच र टेक्ष्ट कमान्डसहरु मार्फत फोनका विभिन्न सेवा र एप्सलाई सजिलै चलाउन मदत गर्दछ । साथै Bixby ले प्रयोगकर्ताको रुचि अवस्था र स्थानलाई निरन्तर बुझि प्रयोगकर्तालाई व्याक्तिविशेष सेवा प्रदान गर्दछ ।

फोन + इकोसिस्टम

यसमा जोड्न मिल्ने अन्य बाहृय यन्त्र र सफ्टवेरको मदतले यसले प्रयोगकर्ताको स्मार्टफोन अनुभवमा असीमित सम्भावना थपेको छ ।
Oculus द्वारा पावर्ड नयाँ कन्ट्रोलरसहितको Gear VR ले VR भिडियोहरु हेर्न र Ultra Realistic VR गेम्स खेल्न मदत गर्दछ । साथै One-handed Control र Navigation प्रदान गर्दै, कन्ट्रोलरले VR Content चलाउँदा Better Motion Interaction प्रदान गर्दछ ।

नयाँ Gear 360 ले तपाइँको मेमोरिजलाई Create र Share गर्ने तरिकालाई नयाँ परिभाषा दिन्छ । यसको कनेक्सन मार्फत तपाइँ सजिलै सेयर गर्न मिल्ने 4k 360-degree भिडियो बनाउन सक्नुहुनेछ ।

Samsung Dex को मदतले तपाइँ पाउन सक्नुहुनेछPC-like experience, जस मार्फत तपाइँ PC को ठूलो स्क्रिनमा Presentation बनाउँन, 4k भिडियोहरु हेर्न र Multi-tasking गर्न सक्नुहुनेछ ।

उपलब्धता

Galaxy S8, Midnight Black र Maple Gold जस्ता आकर्षक रङमा उपलब्ध छन् भने Galaxy S8+ मा Coral Blue variant पनि थपिएको छ ।

यी दुवै बक्सभित्र Unbeatable Sound Quality को निम्ति Uncompromised Audio प्रदान गर्ने AKG by Harman ले तगलभ गरेको नयाँ उच्च कार्यक्षमताको earphones उपलब्ध गराइएको छ ।

यी दुवैका खरिदकर्ताहरुलाई, टेलिकम पार्टनर एनसेलको सहकार्यमा ८ महिनाको लागि ८ जिबि डाटा (प्रत्येक महिना १ जिबि), शिखर इन्सुरेन्सको साझेदारीमा ६ महिनाको बे्रकेज इन्सुरेन्स र विभिन्न बैंकहरुको सहकार्यमा ६ महिने EMI पनि प्रदान गरिन्छ ।

वैशाख २२ देखि नेपालमा केहि छानिएका आउटलेटबाट उपलब्ध हुने Galaxy S8 को मुल्य रु.८८९०० र Galaxy S8+ को रु.९८९०० तोकिएको छ । यसलाई www.s8prebooking.com मा गई प्रि–बुक गर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित