सोमबार, १२ असार २०७४
DainikNepal.com
सोमबार, १२ असार २०७४

एनसेलले निःशुल्क ट्वीटर सेवा बन्द गर्ने

दैनिक नेपाल २०७३ चैत ७ गते १९:०९

काठमाडौं, ७ फागुन । निजी क्षेत्रको दुरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले अब ‘ट्वीटर र विकिपिडिया निःशुल्क सेवा बन्द गर्ने भएको छ । कम्पनीले आगामी चैत्र १२ गतेदेखि लागू हुने गरि सेवा बन्द गर्ने जानकारी दिएको छ ।

एनसेलले सन २०१४ मे देखि ट्वीटर निःशुल्क सेवा उपलब्ध गराएको थियो । एनसेलको निःशुल्क सेवाबाट लाभान्वित भएको ट्वीटर प्रयोगकर्ता अब भने निराश हुने भएका छन् । यद्यपी कम्पनीले एनसेलको सीमबाट भने विकिपिडिया निःशुल्क चलाउन सकिने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित