शुक्रबार, ९ असार २०७४
DainikNepal.com
शुक्रबार, ९ असार २०७४

प्रियंका चोपडालाई मात खुवाउने को हुन् साक्षी ? बोल्ड तस्वीरले बलिउडमा हंगामा

दैनिक नेपाल २०७३ फागुन ११ गते १६:०६

मुम्बई । ‘रामायण’का कलाकार रमानन्द सागरकी पनातिनी साक्षी चोपडा आफ्ना हट र विकनी तस्वीरले निकै चर्चामा आएकी छन् ।

उनका यी बोल्ड तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्रामबाट सार्वजनिक भएसँगै युवाहरु पानी पानी भएका छन् । उनका फ्यान र फ्लोर्सले तारिफ पनि गरेका छन् ।

साक्षी देख्नमा मात्र राम्री छैनन् बल्की उनी राम्रो गीत पनि गाउँछिन् । साक्षीले ट्रिनटी युनिवर्सिटी लण्डनबाट आफ्नो पढाई पुरा गरेकी छन् । उनले हालै एउटा म्युजिक भिडियो पनि तयार पारेकी छन् ।

अब तपाई आफै भन्नुस् साक्षी हट एण्ड बोल्डको मामलामा कुनै हिरोइन भन्दा कम देखिन्छन् ?

प्रतिक्रिया
सम्बन्धित