सोमबार, ५ भदौ २०७४
DainikNepal.com
सोमबार, ५ भदौ २०७४

स्कुले जीवनमा यस्ता थिए बलिउड सुपरस्टार (फोटो फिचर)

दैनिक नेपाल २०७३ फागुन ६ गते १३:३४

अनुष्का शर्मा आमा र भाईसंग (माथि) । कुनै स्कुल साथीसंग प्रियंका चोपडा (तल) ।

मुम्बई । फिल्म ‘फिल्लौरी’ मा एक भूतनीका भूमिकामा देखिएकी अनुष्का शर्मा स्कूल पढ्ने बेला यस्तै दखिने गर्छिन् । माथि तस्बीरमा अनुष्का सानो भाई करनेशलाई स्कुल ड्रेसमै राखी बाँधिरहेकी छन् । तस्बीरमा उनकी आमा पनि देखिन्छिन् ।

दोस्रो तस्बीर प्रियंका चोपडाको स्कुलमा पढ्ने बेलाको हो । जसमा उनी कुनै साथीसंग देखिएकी छन् । अनुष्का बेङ्लोर आर्मी स्कूल र प्रियंका चोपडा मार्टिनिएरे गर्ल स्कूल (लखनऊ) र सेन्ट मारिया गोरेट्टी कजेलमा पढेकी हुन् ।

1) 

रातो घेरामा शाहरुख खान । स्कुलः कोलुम्बास दिल्ली ।

2)

सलमान खान । स्कुलः स्टानिशलस हाई स्कुल मुम्बई ।

3)

माथि शिक्षक र तल आमासंग ऐश्वर्या राय । स्कुलः आर्य विद्या मन्दिर हाई स्कुल ।

4)

रातो खेलामा अभिताभ बच्चन । शेरबुड कलेज नैनीताल ।

5)

रणबीर कपुर । बाम्बे स्कटिस स्कुल मुम्बई ।

6)

दिपिका पाधुकोण क्लास फ्रेण्ड र शिक्षकसंग । स्कुलः सोफिया हाई स्कुल बेङ्लोर ।

7)

साथीसंग रणबीर सिंह । स्कुलः लर्नर्स एकेडेमी मुम्बई ।

8)

कुनै साथीसंग शाहित कपुर । स्कुलः ज्ञान भारती स्कुल दिल्ली र राजहंस विद्यालय मुम्बई ।

9)

जेनेलिया डिसुजा देशमुख । स्कुलः अपोस्टोलिक कार्मेल हाई स्कुल बान्द्रा मुम्बई ।

10)

स्कुलमा भएको कुनै नाटकका क्रममा परिणीती चोपडा । स्कुल: कान्वेट अफ जिसस एण्ड मैरी अंबाला ।

11)

रातो घेरामा शिल्पा सेट्टी । स्कुलः सेन्ट एन्थोली गल्र्स हाई स्कुल मुम्बई ।

प्रतिक्रिया
सम्बन्धित