बुधबार, २७ मंसिर २०७४
DainikNepal.com
बुधबार, २७ मंसिर २०७४

पाँचथरमा एमालेनिकट जनसाँस्कृतिक महासंघ अधिवेशन तयारीमा

दैनिक नेपाल २०७३ पुष २७ गते १७:४०

– कष्ण ओझा

पाँचथर, २७ पुस । नेकपा एमाले निकट नजसाँस्कृतिक महासंघको जिल्ला अधिवेसनका लागी तिब्रतयारी भईरहेको छ । बिभिन्न घटकहरुको महासंघ अधिवेसनमा धमाधम जूटेको छ ।

महासंघको जिल्ला तदर्थ कार्यसमितिले एक बर्ष पछि अधिवेशन गर्न लागिएको संयोजक डिएम कन्दङवाले बताए ।

पुष १६ गते गर्ने भनीएको अधिवेसन तयारीमा समीतीका सदस्यहरु सकृय नभएकाले माघ ८ गते गर्ने तय भएको थियो ।
संगठन बिस्तारमा समय अभावले पून माघ १६ गते भब्यरुपमा बनाउन लागेको कन्दङवाले बताएका छन ।

समितिले क्रमस निर्णय गर्दै जाने भन्दै पहिलो अधिवेसन सत्रमा अग्रज प्रगतिसिल साहित्यकारलाई सम्मान गर्ने निर्णयसमेत गरेको छ ।

सम्मानितहूनेहरुमा फिदिम नगरपालिका का यशनाथ शर्मा, र बिरेन्द्र तूम्वापो रहेका छन । दूवै जना अग्रज साहित्यकार हून ।

धेरै घटक भएको संगठनमा कलासाहित्य, संगित, नाटय, मूर्तिकार, चलचित्र संघ, लेखहरुको जनसाँस्कृत महासंघ भएको जनबर्गीय संगठन हो । समितिले गरेको निर्णयमा साँस्कृतिक कर्मीलाई भने उपेक्षि गरीएकोमा ततकालिन साँस्कृतकर्मीले गूनासो गरेका छन ।

निर्णयमा एक जना साहित्य र अर्काे कलाकर्मीलाई सम्मान गरीने निर्णय भएको भए चोट नपूग्ने जनाएका छन ।

अधिवेसनमा केन्द्रिय अध्यक्ष खगेन्द्र राई, प्रदेश नं १ का दिपकिसोर ईङदम, झापा, इलाम, ताप्लेजूङका अध्यक्ष, तथा केन्द्रिय कोषाध्यक्ष भूमिका सूब्बा लगायतको उपस्थीतिरहने आयोजकले जनाएको छ ।

तामझाम सहित भब्य रुपमा हूने साँस्कृतिक अधिवेसनको कार्यक्रम जिविसको खूल्ला हलभित्र हूनेसमेत जनाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित