आइतबार, ४ भदौ २०७४
DainikNepal.com
आइतबार, ४ भदौ २०७४

विद्युत प्राधिकरणमा जागिर खुल्यो, प्लस टु गरेकालाई पनि अवसर (सूचनासहित)

दैनिक नेपाल २०७३ पुष २७ गते १३:४२

काठमाडौं, २७ पुस । नेपाल विद्युत प्राधिकरणले २५० भन्दा बढी पदमा खुला दरखास्त आह्वान गरेको छ । बुधबार एक विज्ञापन प्रकाशित गर्दै प्राधिकरणले विभिन्न पदका लागि दरखास्त मागेको हो ।

उपनिर्देशक, चाटर्ड एकाउन्टेन्ट, सहकायक प्रवन्धक, प्रशासकीय अधिकृत, समाजसास्त्री इञ्जिनियर, सर्भे अधिकृत लगायत उच्च पदका लागि ५८ जनाले अवसर पाउनेछन् ।

त्यसैगरी प्राधिकरणले मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर हेभी इक्वीपमेन्ट अपरेटर, सहायक लेखापाल, फोरमेन, फोरमेन ड्राइभर, मिटर रिडर, इलेक्ट्रिसियन, जुनियर मिस्त्री र ड्राइभरका लागि प्राधिकरणले विज्ञापन प्रकाशित गरेको हो ।

हेर्नुस् सूचनाः

प्रतिक्रिया
सम्बन्धित