शनिबार, ४ कार्तिक २०७४
DainikNepal.com
शनिबार, ४ कार्तिक २०७४

भारतीय राजदूत रञ्जीत रे नेपालबाट स्वदेश फिर्ता हुँदै (भिडियो रिपोर्ट)

दैनिक नेपाल २०७३ पुष २० गते १९:५८

काठमाडौं । नेपालका भारतीय राजदूत रञ्जीत रे स्वदेश फिर्ता हुने भएका छन् ।

कार्यकाल सकिएर उनी अबको केही दिनमा भारत फर्किनेछन् । उनको ठाउँमा भारतमा भर्खरै अवकाश प्राप्त सेनाप्रमुख दलवीर सिंह नेपालको राजदूत भएर आउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हेर्नुस् भिडियो रिपोर्टः

प्रतिक्रिया
सम्बन्धित