बुधबार, १० जेठ २०७४
DainikNepal.com
बुधबार, १० जेठ २०७४

डरलाग्दो ढंगले बढ्यो विषको व्यापार ! (हेर्नुस् भिडियो रिपोर्ट)

दैनिक नेपाल २०७३ पुष १७ गते १४:५२

सरकारले ‘घातक विषादीको प्रयोग निर्मुलीकरण गरौं, आफ्नो र भावी सन्ततीको रक्षा गरौं’ भन्ने नारा घन्काएको धेरै भइसक्यो । तर व्यवहार त्यसको ठीक उल्टो देखिन्छ । मानिसको स्वास्थ्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नकारात्मक असर पार्ने घातक विषादी प्रयोग घट्नुको सट्टा झन पछि झन् बढ्दै गएको तथ्याकले पुष्टी गरेको छ ।

हामीले प्रत्येक गाँससँगै विषादी खाइरहेका छौं । कृषि मन्त्रालयअन्तर्गत बाली संरक्षण निर्देशनालय हरिहर भवन, ललितपुरको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष विषादी प्रयोगमा व्यापक बृद्धि भयो ।

सरकारले यस वर्ष १ सय १७ प्रकारका ५ सय ५० टन खास विष आयात गर्यो ।

हेर्नुस् भिडियो रिपोर्टः

प्रतिक्रिया
सम्बन्धित